रघुगंगा हाइड्रोपावर लिमिटेड (राहुघाट जलविद्युत आयोजना) द्वारा म्याग्दी पिप्लेस्थित कार्यालय, ड्याम, अडिट ३ तथा पावरहाउस क्षेत्रका लागि सुरक्षा गार्ड आपूर्ति गर्न इजाजतप्राप्त सेवा प्रदायकहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। इच्छुक बोलपत्रदाताले २०८३/०५/२३ गते मध्यान्ह १२:०० बजेभित्र कमलादीस्थित सम्पर्क कार्यालयमा हार्डकपी बोलपत्र दर्ता गराउनु पर्नेछ।
Tender Notice PDF
Invitation for Bids
Click the button below to download the official tender notice PDF.
Download PDF