Raghuganga Hydropower Limited | Location : Myagdi District | Generation : 40 MW | Annual Average Energy : 247.89 GWh | Turbine Type : Pelton ( Vertical Axis)

visitnepal2020
  • Phone Number
  • 069-521017

रघुगंगा हाइड्रोपावर लिमिटेड:नतिजा प्रकाशन तथा सिफारिस सूचना

रघुगंगा हाइड्रोपावर लिमिटेड:नतिजा प्रकाशन तथा सिफारिस सूचना

रघुगंगा हाइड्रोपावर लिमिटेडको लागि खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्न मिति २०८१/१०/०८ गते सूचना प्रकाशित गरी म्याद भित्र प्राप्त भएका दरखास्तहरू मध्ये अन्तर्वार्तामा छनौट भएका उम्मेदवारहरूको २०८२/०१/०५ गते प्रकाशित सूचना अनुसार लिइएको अन्तर्वार्ता परीक्षामा सम्मिलित भएका उम्मेदवार मध्ये उपल्लो अङ्क प्राप्त गर्ने योग्यताक्रम अनुसार निम्नलिखित उम्मेदवारहरू नियुक्तिका लागि छनौट भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। नियुक्ति सम्बन्धी थप जानकारी रघुगंगा हाइड्रोपावर लिमिटेडको वेवसाइटमा पनि प्रकाशित हुने भएकोले सो सूचनामा उल्लेख भएको मितिसम्म यस लिमिटेडको कार्यालयमा सम्पर्क राख्नु हुन समेत जानकारी गराइन्छ।
Notice
Notice

Click the button below to download the official notice PDF.

Download PDF