सुरक्षा सेवा आपूर्ति सम्बन्धी बोलपत्रको आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति : २०८३।०५।१६
रघुगंगा हाइड्रोपावर लिमिटेड अन्तर्गत निर्माणाधिन राहुघाट जलविद्युत आयोजना पिप्ले, म्याग्दीमा सुरक्षा सेवा आपूर्ति गर्न “Supply of Security Service” RGHPL-SG-2082/083-01 (RE1) तेस्रो पटक बोलपत्र सूचना पुन आह्वान गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत जानकारी बोलपत्रमा उल्लेख गरिएको छ । उक्त बोलपत्र रघुगंगा हाइड्रोपावर लिमिटेडको वेबसाइट “raghuganga.com.np” बाट Download गरि प्राप्त गर्न सक्नु हुनेछ र रितपूर्वक भरेको सक्कल बोलपत्र सहित आवश्यक कागजातको हार्डकपी रघुगंगा हाइड्रोपावर लिमिटेडको सम्पर्क कार्यालय कमलादी, काठमाडौंमा दर्ता गर्नु पर्नेछ ।
Tender Notice PDF
Supply of Security Service
Click the button below to download the official notice PDF.
Download PDF