Tender Notice
Invitation for Bids
रघुगंगा हाइड्रोपावर लिमिटेड अर्न्तगत निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको म्याग्दी पिप्ले स्थित कार्यालय, ड्याम्प, अडिट ३ र पावरहाउसमा सुरक्षा गार्ड खटाउन “Supply of Security Service” RGHPL-SG-2082/083-01 (RE) बोलपत्र आव्हान गरिएकोमा सार्वजनिक खरिद ऐन २०६३ (दोस्रो संशोधन) को दफा २५ (बोलपत्र मूल्यांकन) को उपदफा (७ ख) “यस दफाबमोजिम मूल्यांकन गर्दा स्वीकृत लागत अनुमानको तिस प्रतिशतभन्दा बढी घटेर कबुल गर्ने बोलपत्रदातालाई मूल्यांकन प्रक्रियाबाट हटाउनु पर्नेछ ” भनी उल्लेख भए अनुसार कुनै पनि बोलपत्र सारभूत रुपमा प्रभावग्राही नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
Tender Notice PDF
Invitation for Bids
Click the button below to download the official tender notice PDF.
Download PDF