रघुगंगा हाइड्रोपावर लिमिटेड, म्याग्दीले खुला प्रतिस्पर्धात्मक करार सेवाबाट पदपूर्ति गर्न आयोजित लिखित तथा अन्तर्वार्ता परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको नामावली कम्पनीको वेबसाइटमा प्रकाशित गरेको छ। विभिन्न पदमा चयन भएका उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सक्कल नागरिकता तथा शैक्षिक प्रमाणपत्र सहित कम्पनीको काठमाडौं सम्पर्क कार्यालय वा साइट कार्यालयमा व्यक्तिगत रुपमा सम्पर्क गरी नियुक्तिपत्र बुझ्नुपर्नेछ।
Notice
Notice
Click the button below to download the official notice PDF.
Download PDF